काठमाडौं । नेकपा एमालेका एक सांसदले पुष्पलाल श्रेष्ठ भन्नुपर्नेमा पुष्पकमल दाहाल उच्चारण गर्दै श्रद्धाञ्जलि दिन खोजेपछि संसद्मा माओवादी सांसदले नियमापत्ति गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद किरण साहले पुष्पलालको ४६ औँ स्मृति दिवसको...