यो केन्द्रमा मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आउने छन्। उनले कति बेला भोट हाल्नेछन् त्यो भने सार्वजनिक भई नसकेको चितवन माओवादीले जनाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved