काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले बुढानीलकण्ठ क्लबलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले बुढानीलकण्ठलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले बुढानीलकण्ठलाई...