काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्डहलमा मंगलबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३–० को सोझो सेटमा पराजित...