पुर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्री ओलीले भेटे पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ । आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त भएका ओलीले  पूर्वराष्ट्रपति भण्डारीलाई  उनको निवास  चपली पुगेर भेटेका हुन् । भेटका क्रममा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिईन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved