काठमाडौं। १९औं एसियाली खेलकुदको पुरुष ब्याडमिन्टनमा नेपालले मङ्गोलियालाई पराजित गरेको छ। बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मङ्गोलियालाई पराजित गरेसँगै नेपाल क्वार्टरफाइनलमा पुगेको छ। अन्तिम १६ को पहिलो खेलमा नेपालका प्रिन्स दाहालले मङ्गोलियाका गेरेलसुख जार्गलसैखान लाई पराजित गरे।...