चितवन । भरतपुर महानगरपालिकाले नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved