म्याग्दी। सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनर्मिलन भएको छ। घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गंगाबहादुर गुरुङ (जंगबहादुर भनिने) ले मंगलबार आफन्तसँग भेट गर्न पाएका छन्। २००३ सालमा जन्मिएका गुरुङ सम्पर्कविहीन भएको करीब चार वर्षपछि...