पुनमाया तामाङ

अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु 

ललितपुर । क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ । उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् । काठमाडौं महानगरपालिका वडा नम्बर ८...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved