न्यूयोर्क । अमेरिकी वायुसेवा अधिकारीहरूले बुधबार देशभरका उडानहरू ‘क्रमशः पुनः सञ्चालनमा आउन थालेको’ बताएका छन्। संघीय वायुसेवा उड्ययन प्रशासनले (एफएए) ले ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकामा अवरूद्ध बनेको हवाई यातायात क्रमशः पुनः सञ्चालनमा आइरहेको छ । एफएएले विमानस्थलमा...