गण्डकी । पोखरामा क्रियाशील साहित्यप्रेमीको ‘पुच्छारसिटे अभियान’अन्तर्गत आज ‘घिउ, चाकु र तरुलसँग कविता’ मा कवि डा वसन्त गौतमले कविता वाचन गरेका छन् । पुछारसिटे अभियान, पोखराद्वारा आयोजित एकल कविता वाचनको नाम नै थियो- ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा...