काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरुका लागि सरकारले पीसीआर परीक्षण निः शुल्क गर्ने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वैदेशिक रोजगारीमा जाने कामदारका लागि निः शुल्क पीसीआर परीक्षण शुरु गरिएको जानकारी दिए। शुक्रराज ट्रपिकल तथा...