काठमाडौं । वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मिर्गौलापीडित पत्रकार पीबी दियालीलाई मंगलबार रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा वीर अस्पतालमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रेष्ठले प्राप्त गरेको देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको एक लाख रुपैयाँ...