काठमाडौं । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानूनी रुपमा दण्डनीय बनाउन अध्यादेश ल्याएको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस प्रदेश आन्दोलित भएको छ । आफूहरुलाई थप पीडित बनाउन सरकार उद्धत रहेको भन्दै पीडित लेनदेन संघर्ष समिति मधेस...