पीके

पीकेका ‘बागी’को विजय जुलुस (तस्वीरहरू)

काठमाडौं । बागबजारको पद्मकन्या (पीके) क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जितेको सुसियालीमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको बागी समूहले सोमबार काठमाडौंमा विजय जुलुस निकालेको छ । जुलुस रत्नपार्क, त्रि–चन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै फेरि पीकेमै पुगेको थियो । यही चैत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved