पिप्ले-भगवती सडक

निर्माण कम्पनीले सडक अलपत्र छाडेपछि स्थानीय चिन्तित

म्याग्दी: रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले-भगवती कालोपत्र सडक अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved