पिपुल्स क्याम्पस

पिपुल्स क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

काठमाडौं । काठमाडौंको पिपुल्स क्याम्पसको सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी विजयी भएका छन्। यस्तै  सचिवमा फुर्वा छिरिङ शेर्पा,कोषाध्यक्ष नवीन न्यौपाने विजयी भए। आइतबार भएको   स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा यहाँ अनेरास्ववियुको  प्यानलै विजयी भएको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved