मकवानपुर। बागमती प्रदेश सरकारले भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान शुरू गर्ने भएको छ। भेडा बाख्रामा लाग्ने हैजा अर्थात् पिपिआर रोगविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा नै पहिलो पटक मंगलबारदेखि सप्ताहव्यापी रुपमा...