काठमाडौं। नेकपा एमाले प्रवेश गरेका धादिङ वेनिघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रमै फर्किएका छन्। केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका उनले नेता तथा कार्यकर्ताको दबाबमा माओवादी फर्किएको विज्ञप्तिमार्फत जनाएका छन्। आफूमा क्षणिक...