काठमाडौं। वरिष्ठ लोकगायक राजु परियारलाई पितृशोक परेको छ । आइतबार बिहान मंगलसिंह परियारको ७२ वर्षको उमेरमा निधन भएको हाे । लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भई हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको...