काठमाडौं । सुर्खेतमा पिकनिक गएको गाडी दुर्घटनामा परेको छ । बुधबार रामघाटबाट पिकनिकका लागि वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी...