पिकअप दुर्घटना

पिकअप  दुर्घटनामा देउसी भैलो खेल्न हिँडेका १० जना घाइते

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका-३ विगेपमा पिकअप गाडी अनियन्त्रित भएर सडकछेउ पल्टँदा १० जना घाइते भएका छन् । लु ३ च ६०२२ नं को पिकअप गाडी गुडरियाबाट नर्सहीतर्फ  देउसी भैलिनी लिएर गइरहेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved