पास्टर पक्राउ

सरकारी स्कुल छिरेर धर्म प्रचार गर्ने पास्टर जन्मजय भट्टराई पक्राउ

काठमाडौं । कैलालीमा सरकारी विद्यालयमा छिरेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका एकजना पास्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । धर्म परिवर्तन गराएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved