एजेन्सी। मोजाम्बिकमा यशु ख्रिष्टको नक्कल गर्न खोज्दा एक पास्टरको मृत्यु भएको छ। एक पास्टरले बाइबलमा यशु ख्रीष्टले गरेको कुराको अनुकरण गर्दै ४० दिनसम्म उपवास बस्ने प्रयास गरेपछि उनको मृत्यु भएको हो । सान्ता ट्रिन्डेड इभान्जेलिकल चर्चका संस्थापक फ्रान्सिस्को बराजहको...