पासोमा चितुवा

पासोमा परेर कैलालीमा चितुवा मर्‍यो

धनगढी । कैलालीमा पासोमा परेर चितुवा मरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखा थापिएको पासोमा चितुवा मरेको हो। पासो कसले किन थापेको खुलेको छैन। बिहीबार बिहान चितुवा पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउँदै मरेको डिभिजन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved