काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मीनभवन, आलोकनगरमा पार्टी कार्यालय स्थापना गरेको छ। पार्टीले आज एक सूचना जारी गरी भोलि (असोज १) पार्टी कार्यालय उद्घाटन गरिने जनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपालले कार्यालय...