पार्टी कमिटीबाट राजीनामा

एउटै पार्टीबाट एकै पदमा दुई जना सिफारिस भएपछि पार्टी कमिटी अध्यक्षबाटै राजीनामा

धादिङ। नेकपा (एमाले) थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण पन्तले पार्टीबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनको लागि थाक्रे गाउँपालिका अध्यक्षमा उम्मेदवारीसमेत दिएका पन्तले आज पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। थाक्रे गाउँपालिका अध्यक्षमा एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved