पार्टीपौवा

एमाले पार्टी हैन, पाटीपौवामा परिणत भयो : माधव नेपाल

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरे। बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved