काठमाडौं। सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक...