काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट अन्तर्गत भुटानको पारो एफसीविरुद्ध नेपालको चर्च ब्वाइज युनाइटेड पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइज पारोसँग २-१ गोलले पराजित भएको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओपोकुले...