काठमाडौं। नेपालकी सिर्जना घिसिङले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । साउदी अरेबियाको रियादमा आयोजना भएको प्रतियोगितामा बिहीबार राति सिर्जनाले ५२ केजीमुनी के–४४ क्याट्गोरीमा स्वर्ण पदक जितेकी हुन् । नेपालको लागि विश्व पारा तेक्वान्दो ग्रान्ड...