पारा एथलेटिक्स टोली

भारत जाँदै पारा एथ्लेटिक्स टोली

काठमाडौं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved