व्यापक आलोचनापछि रचनाकार शिव हमालको गीत ‘पापाकी परी’बाट पेटिकोटको दृश्य हटाइएको छ। गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य हटाएर शनिबार पुनः युट्युबमा सार्वजनिक गरिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved