काठमाडौं। आज पनि देशका धेरै ठाउँमा वर्षा हुने भएको छ । देशभरकै मौसम बिहानैदेखि बदली भएको छ । आज सोमबार पनि काठमाण्डौसहित धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved