एजेन्सी । नेदरल्यान्ड्स नजिकैको समुन्द्रमा तीन हजार वटा कार बोकेको एक कार्गो पानी जहाजमा आगो लागेको छ । जर्मनीबाट इजिप्ट गइरहेको पानी जहाजमा आगो लागेको अधिकारीहरुले जनाएका छन् । जहाजमा आगो लागेपछि चालक दलका केही सदस्य समुद्रमा हाम फालेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved