काठमाडौँ । ‘फत्तेपुरमा बाघ देखियो उद्धारको लागी मान्छे पठाइदिनु पर्यो’ सोमबार बिहान साढे छ बजेतिर कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामदेव चौधरीलाई कसैले फोन गर्यो । धेरै पटक चितुवालाई बाघ ठानेर स्थानीयहरूले बोलाउँथे । यसपटक पनि...