काठमाडौं । पाटन अस्पतालले स्वास्थ्य बीमा सुविधा प्रयोग गरी उपचार गर्न नमान्दा दुई दिने नवजात शिशुको उपचार रोकिएको छ । स्वास्थ्य बीमासम्बन्धी नियमावलीअनुसार अस्पतालले आमाको नाममा रहेको बीमाबाट नवजात शिशुको उपचार गर्नुपर्ने ऐन छ । तर, पाटन अस्पतालका बीमासम्बन्धी विभाग...