पाकिस्तान

मुस्लिम बन्न अस्वीकार गरेको आरोपमा पाकिस्तानमा एक हिन्दूको हत्या

काठमाडौं । पाकिस्तानको पेशावर शहरमा नदीम अमिन नाम गरेका एक हिन्दूको गोली हानी हत्या गरिएको छ । मुस्लिम बन्न अस्वीकार गरेको आरोपमा उनको हत्या भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved