पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन्। खरीफ ऋतुको ९अप्रिल १० सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए) ले जानकारी गराएको हो। प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको शुरुमा...