एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा राष्ट्रिय सभा भंग गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम संसद भंग गरेका हुन् । राष्ट्रिय सभा विघटनसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री...