एजेन्सी। उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा गोली हानाहानका दुई छुट्टाछुट्टै घटनामा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ। पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीको कार्यालयले शिक्षकको हत्याको कडा निन्दा गरेको छ। मृतक सबै शिया तुरी जातिको रहेको बताइएको छ...