एजेन्सी। पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। तर, सरकारले स्कुल बन्द र लकडाउन नगर्ने भएको छ। पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री फवाद चौधरीले कोरोना भाइरस संक्रमितको संख्या बढेको भएपनि अर्को एउटा लकडाउन र विद्यालय बन्दबाट देश नगुज्रने...