एजेन्सी। पाकिस्तानको लाहोर सहरमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले विगत ३० वर्षको कीर्तिमान तोडेको छ । पाकिस्तानको मौसम विभागले १० घण्टामा २ सय ९१ मिलिमिटर वर्षा भएको जनाएको छ । यस्तै, सहरका अन्य क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved