कराँची। पाकिस्तानको कराँचीमा चिनियाँ नागरिकमाथि हमला भएको छ । कराँची सहरको एक डेन्टल क्लिनिकमा भएको हमलामा एक जना चिनियाँ नागरिकको ज्यान गएको र दुई जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । प्रहरीले चिनियाँलाई नै लक्षित गरेर आक्रमण भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved