इस्लामावाद। पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्। शनिबार राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन्। राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन्। प्रधानमन्त्री शहबाज...