म्युनिख। विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि शुक्रवार उडान ठप्प भएका छन् । पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । शुक्रबारका लागि तय भएका आठ सय...