काठमाडौं। आर्थिक समृद्धिको आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ। वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरिमा मुलुकको प्रणालीमा झण्डै...