सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारक भएको भन्दै पाँच वर्षे रणनीति तयार पारेको हो ।...