पाँच जनाको ज्यान गयो

गोरखामा विहेको टिकोटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना, ५ जनाको ज्यान गयो

गोरखा।  गोरखामा दुलहीसँग टिकोटालो गरेर फर्कँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । चिलिङकोटबाट मनकामनातर्फ आउँदै गरेको जीप शुक्रबार बिहान करिब ३ बजे शहीद लखन–३ पात्लेखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना पुरुष र एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved