काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। टाकासिङ्गा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिए। उनले विक्रमजित सिंहलाई ३० रनमा आउट गरे। सन्दीपले २३ रन खर्चेर नेपालको लागि पहिलो विकेट...